आर्थिक

बारामा प्रहरी र मजदुरबीच झडप,झडपकोे क्रममा १० जना प्रहरी सामान्य घाइते

बारामा प्रहरी र मजदुरबीच झडप,झडपकोे क्रममा १० जना प्रहरी सामान्य घाइते

जोतिलाल प्रजापति ,३ कार्तिक बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरा स्थित त्रिवेणी स्पेनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ...

आयात कडाइले भन्सार राजस्वमा निरन्तर धक्का

आयात कडाइले भन्सार राजस्वमा निरन्तर धक्का

काठमाडौँ — विदेशी विनिमय सञ्चिति बढाउन भन्दै सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्वमा गिरावट आएको छ । सरकारले गत...

घट्यो वीरगन्ज नाकाबाट आयात

घट्यो वीरगन्ज नाकाबाट आयात

पर्सा — मुलुककै मुख्य भन्सार नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी ९आईसीपी० बाट मालबाहक सवारीसाधन भित्रिने क्रम घटेको छ । चाडपर्वको मुखमा...

इन्धन लिन भारत हिँडेका ट्यांकरलाई पेट्रोलियम ढुवानी व्यवसायीले अवरोध

इन्धन लिन भारत हिँडेका ट्यांकरलाई पेट्रोलियम ढुवानी व्यवसायीले अवरोध

भदौ २७ बिरगंज । इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीमा पेट्रोल लिन वीरगन्ज भन्सार कार्यालयपरिसर पुगेका ट्यांकरलाई पेट्रोलियम ढुवानी...

सवारीसाधन कारबाहीबाट मधेश प्रदेशमा २२ करोड भन्दा बढी राजश्व संकलन

सवारीसाधन कारबाहीबाट मधेश प्रदेशमा २२ करोड भन्दा बढी राजश्व संकलन

बारा– मधेश प्रदेश ट्राफिक प्रहरी पथलैया २२ करोडको राजश्व संकलन गरेको छ । मधेश प्रदेश ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट गएको...

महानगरपालिकाले सम्पत्ति करको दर घटायो

महानगरपालिकाबाट एक वर्षमा ९७ करोड ४५ लाख राजश्व सङ्कलन

बीरगंज । वीरगज महानगरपालिकाले आर्थिक बर्ष २०७८र०७९ मा ९७ करोड ४५ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।...

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो

काठमाडौँ, असार २५ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य...

आजदेखि चितवनमा रोजगार मेला

आजदेखि चितवनमा रोजगार मेला

चितवन, २२ असार । जिल्लामा आजबाट रोजगार मेला हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी...

अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’ वीरगञ्जको ९१ प्रतिशत निर्माण

अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’ वीरगञ्जको ९१ प्रतिशत निर्माण

काठमाडौँ, असार २१ गते । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’...

मालवाहक रेल चलाउन पाँच जिल्लाका उद्योगी व्यवसायीको माग

मालवाहक रेल चलाउन पाँच जिल्लाका उद्योगी व्यवसायीको माग

जनकपुर, ११ असार (रासस) ः जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका...

Page 30 of 31 1 … 29 30 31

Don't Miss It

Recommended