Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकामा नवनिर्मित भवनको उद्घाटन – आलोचना सामाजिक सञ्जालमा चुलियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण ११,आईतवार
A A
72
SHARES
380
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन हालै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। यद्यपि, उद्घाटन समारोहले स्थानीय तहमा सामाजिक सञ्जालमार्फत आलोचना पनि खेप्नुपरेको छ।

स्थानीय युवा प्रमोद कुमार यादवले पालिका उपाध्यक्षमाथि तीव्र टिप्पणी गर्दै फेसबुक स्टाटसमार्फत व्यंग्य गरेका छन्, “खालि तलब भत्ता खालि का, स्वागत मन्तव्य ना करेके चाही‘” यस स्टाटसमा अन्य व्यक्तिहरूले पनि प्रतिक्रिया दिँदै उपाध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

एक स्थानीय हरिन्द्र पटेलले लेखेका छन्, “कोटा से मिल्ल पद से केतना उमिद कर्यल जा‘” भने अर्का प्रभु यादवको टिप्पणी थियो, “उनका में कौनो गल्ती नैखे, उनका के भोट देवे वाला लोग गलत रहे।”

त्यस्तै, आनंद पटेलले उपाध्यक्षप्रति कटाक्ष गर्दै लेखेका छन्, “आपना कार्यकाल में त आजतक एक शब्द उपाध्यक्ष जी के जन्ता में सम्बोधन ना भैइल‘”

यस घटनाले स्थानीय तहमा जनप्रतिनिधिहरूप्रतिको अपेक्षा र आलोचना दुबै उच्च रहेको संकेत गर्दछ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: @परवानीपुर गाउँपालिका बारा#https://www.facebook.com/parwanipurgaupalikaकोरोना भाइरस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८२ श्रावण ११,आईतवार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८२ श्रावण ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद