Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

महानगरपालिकाबाट एक वर्षमा ९७ करोड ४५ लाख राजश्व सङ्कलन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २२,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज । वीरगज महानगरपालिकाले आर्थिक बर्ष २०७८र०७९ मा ९७ करोड ४५ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

गत आर्थिक बर्ष २०७७र०७८ को तुलनामा झण्डै ४५ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गर्न महानगरपालिका सफल भएको बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जानकारी दिनुभयो ।

महानगरपालिकाले आर्थिक बर्ष २०७७र०८७ को अवधिमा महानगरपालिकाले ६६ करोड ८८ लाख ९४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७८र०७९मा कार्यालयले ९७ करोड ४५ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

महानगरपालिकाले आर्थिक बर्ष २०७८र०७९ मा घर जग्गा रजिष्टेशन दस्तुर बापत ४६ करोड २३ लाख ५९ हजार रुपैयाँ सङ्कलन गरेको छ भने सम्पत्ति कर तर्फ १७ करोड ८ लाख ३९ हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको वीरगन्ज महानगरपालिकाको राजश्व प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद