Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

परवानीपुरमा ‘रिद्धि सिद्धि फेन्सी स्टोर’ सञ्चालनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक २६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर। बाराको परवानीपुर गाउँपालिकामा ‘रिद्धि सिद्धि फेन्सी स्टोर’ सञ्चालनमा आएको छ। गाउँपालिकाको पुरानो भवन तथा ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था रहेको भवनको तल्लो तलामा उक्त स्टोर सञ्चालनमा ल्याइएको हो।

स्टोरमा महिला, पुरुष तथा बालबालिकाका लागि विभिन्न प्रकारका आकर्षक तथा आधुनिक पहिरन उपलब्ध रहेको सञ्चालकले जनाएका छन्।

यहाँ महिलाका लागि साडी, लेहेंगा, कुर्ती तथा अन्य पहिरन, पुरुषका लागि सर्ट, पाइन्ट, ब्लेजर र बालबालिकाका लागि विभिन्न डिजाइनका कपडाका साथै विभिन्न प्रकारका फेब्रिक्स उपलब्ध छन्।

स्थानीय स्तरमै गुणस्तरीय तथा विभिन्न डिजाइनका कपडा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको हो। यसले परवानीपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई कपडा खरिद गर्न थप सहज हुने अपेक्षा गरिएको छ। रिद्धि सिद्धि फेन्सी स्टोर लिपनीमाल–०३, परवानीपुरमा अवस्थित छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा तिहारको उत्सवमय रौनक; अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज प्रथम
मुख्य समाचार

नेशनल मेडिकल कलेजमा तिहारको उत्सवमय रौनक; अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज प्रथम

प्रकाशित : २०८३ कार्तिक २६,बुधबार
समाजसेवी प्रकाश उपाध्यायद्वारा मानव सेवा आश्रमका ५० जनालाई रात्री भोजन
धर्म

समाजसेवी प्रकाश उपाध्यायद्वारा मानव सेवा आश्रमका ५० जनालाई रात्री भोजन

प्रकाशित : २०८३ कार्तिक २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद