Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सवारीसाधन कारबाहीबाट मधेश प्रदेशमा २२ करोड भन्दा बढी राजश्व संकलन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बारा– मधेश प्रदेश ट्राफिक प्रहरी पथलैया २२ करोडको राजश्व संकलन गरेको छ । मधेश प्रदेश ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट गएको आर्थिक वर्षमा २२ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।
२२ करोड ४४ लाख राजश्व मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८–७९ मा संकलन गरिएको छ ।
ट्राफिकले मधेश प्रदेशका ८ वटै जिल्लाको २ लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकबाट सवारी नियम उल्लंघनमा दण्डरजरिवाना गरी उक्त रकम असुल गरेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार सबभन्दा बढी ट्रक चालकबाट ९९ हजार ३५८ सवारी साधन नियम उल्लंघनमा ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट तीन करोड २० लाख राजस्व असुल गरिएको छ।

त्यसैगरी, १५ हजार ५४० ट्याक्टरका चालकबाट ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार दण्डरजरिवाना गरी ट्राफिकले राजस्व संकलन गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद