राष्ट्रिय

साइकलमा आँप बेच्दै गरेका भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ

साइकलमा आँप बेच्दै गरेका भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ

वीरगन्ज — वीरगन्जमा साइकलमा आँप बेच्दै गरेका एक भारतीय नागरिक ठूलो परिमाणमा ब्राउन सुगर ९खैरो हेरोइन० सहित पक्राउ परेका छन्।...

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

पर्सा । नारायणी अस्पतालको आपत्कालीन भवन निर्माण ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइविरुद्ध अख्तियार दुरुपयोग...

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

वीरगञ्ज — पर्सा जिल्लाका सार्वजनिक स्थलमा राखिएका च्यातिएका, रङ्ग उडेका तथा फोहोर अवस्थामा रहेका राष्ट्रिय झन्डा तत्काल हटाएर मापदण्डअनुसारका नयाँ...

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ

हत्कडीसहित फरार थुनुवा भोलिपल्ट आफैं हाजिर

वीरगञ्ज — पर्साको प्रहरी चौकी बढनियारको हिरासतबाट हत्कडीसहित फरार भएका एक थुनुवा भोलिपल्ट आफैं हाजिर भएका छन्। पर्सागढी नगरपालिका–४ पर्शुरामपुरका...

वीरगञ्ज–सिमरा करिडोरलाई हरित औद्योगिक क्षेत्र बनाउने पहल

वीरगञ्ज–सिमरा करिडोरलाई हरित औद्योगिक क्षेत्र बनाउने पहल

वीरगञ्ज — वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित, जलवायु उत्थानशील र समावेशी औद्योगिक क्षेत्रका रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित ‘नेपालमा हरित औद्योगिक भविष्यका...

भोजपुरी प्रतिष्ठानद्वारा कबिर जन्मजयन्ती र विश्व भोजपुरी दिवस भव्य रूपमा मनाइयो

भोजपुरी प्रतिष्ठानद्वारा कबिर जन्मजयन्ती र विश्व भोजपुरी दिवस भव्य रूपमा मनाइयो

वीरगञ्ज। आदिकवि सन्त कबिरको ६२९औँ जन्मजयन्ती तथा विश्व भोजपुरी दिवसका अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगञ्जको आयोजनामा कवि गोष्ठी तथा व्याख्यान कार्यक्रम...

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

वीरगञ्ज। गुणस्तरीय तथा व्यवहारमुखी शिक्षाप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै एपेक्स म्यानेजमेन्ट कलेजले ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमअन्तर्गत अतिरिक्त क्रियाकलाप...

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

वीरगन्ज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन र सेवाभावको विकास गर्ने उद्देश्यले वीरगन्ज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुल मा ‘ब्याच वितरण...

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

वीरगन्ज — वीरगन्जस्थित ओम नेशनल प्लस टु साइन्स कलेज ले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा बारा, पर्सा र...

Page 15 of 179 1 … 14 15 16 … 179

Don't Miss It

Recommended