© 2024
वीरगञ्ज, २२ असार । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷८० ९साउन १ गते० देखि...
पर्सामा ९० किलो लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी...
हराएको मोटरसाईकाल फेला पारी सवारी धनीलाई जिम्मा लगाइएको छ । २०७९ असार २० गते बेलुका ३ बजेको समयमा बाराको निजगढबाट...
छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सुरु भएको छ । बिरगंज महानगरपालिका को सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा को...
काठमाडौँ, असार २१ गते । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’...
बारामा पशु चौपायकालागी सिबिर संचालनमा आएको छ । सिमा क्षेत्र सँग जोडिएका बाराका विभिन्न पालिकामा पुशहरुमा लाग्ने विभिन्न रोग नियत्रणका...
पर्सामा सञ्चालित नीजी विधालयहरुको विरुद्धमा अभिभावकहरुले ज्ञापन पत्र बुझाएका छन् । स्वस्फूर्त रुपमा संगठित भएका अभिभावकहरुले सोमबार जिल्ला प्रशासन कार्यालय...
रौतहट । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले माधव नेपालको पार्टी कति खेर सकिने हो ठेगान नभएको बताएका छन्...
बारा । दोस्रो पटक पुनःजीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी स्थगित भएको छ ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा...
विवादका कारण रोकिएको सडक निर्माणको कार्य अगाडी बढेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा करिब २ वर्षदेखि विवादका...
