Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल विद्यार्थी संघ पर्सा द्वारा बिरगंजको बिभिन्न ठाउँमा दाउरा बितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १९,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज,१९ पुष । नेपाल विद्यार्थी संघ पर्सा द्वारा बिरगंजको बिभिन्न ठाउँमा दाउरा बितरण गरेको छ। बिरगंजमा शितलहर र जाडो बढे सङ्गै नेपाल विद्यार्थी संघको ध्यानाकर्षण भएको हुनाले बिरगंजको विभिन्न ठाउँमा दाउरा बितरण गरेको हो ।

नेपाल विद्यार्थी संघ पर्साका सभापति ई. रमेस कु यादव को नेतृत्वमा तथा नेपाली काङ्ग्रेस पर्सा छेत्र नम्बर २ को सभापति मोहमद सहाबुदिनको उपस्थितिमा दाउरा बितरण गरिएको थियो।

उक्त दाउरा बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस का युवा नेता धिरज गुप्ता, नेपाली काङ्ग्रेस पर्सा छेत्र नम्बर २ का सचीव मिलन यादव नेपाली काङ्ग्रेसका युवा नेता जलेश्वर सरार्फ, नेपाल विद्यार्थी संघ पर्साका पुर्व उप-सभापति साबिर हुसैन, नेपाल विद्यार्थी संघ पर्साका उप-सभापति वाल्मीकि यादव, नेपाल विद्यार्थी संघ पर्साका सचिव फिरोज अन्सारी ने वि संघ का नेता आभास सिंह छेत्री बिकास मन्डल, अङद चौरसिया एजाज अन्सारी नितेस बर्नवाल बिट्टु पटेल सुधान्सु चौरसिया कन्हैया यादव राहुल पटेल आकास पटेल लगायत विद्यार्थी नेताहरुका उपस्थितिमा दाउरा बितरण गरियो।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ पुष १९,मंगलवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ पुष १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद