Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महेश दासलाई गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १९,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १९ पुष । नेपाल पत्रकार महासंघ पर्सा शाखाले हरेक बर्ष वितरण गरिने गोपाल गिरि स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार महेश दासलाई प्रदान गरिने भएको छ ।
एभिन्युज मधेस प्रदेशका प्रमुख पत्रकार दासलाई गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले निर्णय गरेको हो । वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएका दासलाई यो पुरस्कार दिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व सभापति समेत रहेका गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको पुरस्कार बर्सेनि माघ १ गते वितरण गर्दै आएको छ । यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव, कन्हैयालाल केशरी, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, बिजय भण्डारी, प्रताप श्रेष्ठ लगायतलाई प्रदान गरिसकिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष १९,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद