Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

कुखुरा फर्मबाट १७८० किलोग्राम ‘चाइनिज लसुन’ बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ५,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका ‘चाइनिज लसुन’ बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले बिन्दबासीनी गाउँपालिका वडा नम्बर ३ झौवाबाट ‘चाइनिज लसुन’ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले कुखरा फर्ममा अनाधिकृत रुपले भण्डारण गरी राखिएका भन्सार छलीका चाइनिज लसुन पक्राउ गरेको डिएसपी दीपक भारतीले बताए । उनका अनुसार प्रहरीले १०२ बोरामा राखिएको एक हजार ७८० किलोग्राम लसुन नियन्त्रणमा लिएको हो ।

लसुन कसको हो भन्ने विवरण खुलेको छैन । नियन्त्रणमा लिइएको लसुनको मूल्यांकन ४ लाख ८० हजार कायम गरिएको प्रहरीले जनाएको छ ।

उक्त लसुनलाई आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनायो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो अभियान तीव्र, टिकुलियामा मतदातासँग प्रत्यक्ष संवाद
मुख्य समाचार

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो अभियान तीव्र, टिकुलियामा मतदातासँग प्रत्यक्ष संवाद

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद