Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नाबलिक किशोरीको बलात्कार गरेको आरोपमा बाराबाट भारतीय नागरिक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २०,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २० पुष । नाबालिक किशोरीलाई बलात्कार गरेको आरोपमा बाराबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बारा प्रहरीले १५ वर्षीय एकजना किशोरी बलात्कार गरेको आरोपमा भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षका लालबाबु चौधरी पक्राउ गरेको हो ।

यही पुष १५ गते साँझको समयमा चौधरीले स्थानीय ती किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।

कपडाको व्यवसाय गर्ने चौधरी निजगढमा डेरा लिएर बस्दै आएका थिए । उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ पुष २०,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ पुष २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद