Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको जिराभवानी गाउँपालिकामा पहिलो पटक ढकिया बुनाई प्रतियोगिता सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेघराज राय पर्सा

वीरगञ्ज,२० पुष । हाम्रो सास्कृतिक हाम्रो सान थारुवानको ढकिया पहिचान सहितको नारासहित आज एक कार्यक्रम बिच जिराभवनी गाउँपालिका को वार्ड नम्बर ४ को सुपौलीको खेलमैदान ढकिया बुनाई प्रतियोगिता सुरु भएको हो।

आस्था नेपाल बिरगंज को आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको गरेको हो जिराभवानी गाउँपालिका वार्ड नम्बर ४ सुपौली खेल मैदानमा सुरु भएको ढकिया बुनाई खेल प्रतियोगितामा वार्ड नम्बर एक देखि वार्ड नम्बर ५ सम्मका १५० जना महिला हरुको सहभागिता रहेको छ।

उक्त कार्यक्रमलाई उद्घाटन गर्दै जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीले स्थानीय स्रोत साधन बाट बुनिएका ढकियालाई बजारीकरण गरि स्थानीयमहिलाहरुको पेसागत क्षमता अभिबृदी गर्न सक्ने अध्यक्ष चौधरीले आफ्नो स्वागत मन्तव्यमा बताउनुभो पालिकले एस प्रतियोगिता अन्तर्गत त्यार गरेको ढकियालाई राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न ।

पहल गरिने जिराभवानी गाउँपालीकाका कार्यपालिका सदस्य सरोज चौरसियाले आफ्नो मन्तव्यबाट जोड दिनुपर्ने बताए उक्त प्रतियोगितामा २५ बर्ष कम उमेर भएका र २५ बर्ष माथी भएका समुहलाई बिभाजित गरि प्रतियोगिता गराउदै छ।

उक्त प्रतियोगिता मा प्रथम हुने समूह लाई २५ हजार नगद र मेडल दुतिए हुनेलाई १५ हजार नगद र मेडल र तृतीय हुनेसमुह लाई नगद १० हजार सहित मेडल प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष गोबिन्द खवासले जानकारी गरए ।

जिराभवानी वार्ड नम्बर ४ का वार्ड अध्यक्ष राजेश्वर दासको सभापतित्वमा सम्पन्न कार्यक्रम जिराभवानी गाउँपालिकाका उपाध्यक्ष रेखा चौधरी विभिन्न वार्ड का सदस्य तथा समाजसेवी पत्रकार लगाएत को सहभागिता रहेको थियोे पर्सा जिल्लामा पहिलोपटक ढकिया बुनाई प्रतियोगिता सुरु भएको हो प्रतियोगिता को अन्तिम नतिजा माघ १गते माघे सकरान्ती को दिनमा प्रकाशन हुने आयोजक संस्थाका अध्यक्ष गोबिन्द खवासले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ पुष २०,बुधबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद