राजनिती

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

काठमाडौं, २२ वैशाख — उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगन्ज चिनी कारखाना योजनाबद्ध...

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

वीरगन्ज, ११ वैशाखः पर्सा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्त ९हरी पन्त० को निरन्तर पहलपछि वीरगन्ज...

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

वीरगञ्ज — कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गर्दै वीरगञ्ज कलेजले शनिबार एक विशेष तथा भव्य कार्यक्रम आयोजना गरेको छ। वीरगञ्जस्थित...

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

वीरगन्ज — एकीकृत जाँच चौकी (आईसीपी) वीरगन्जबाट निस्किने मालवाहक ट्रकहरूबाट अवैध रूपमा उठाइँदै आएको ‘ढाट’ नामक रकम रोक्न केन्द्रबाट पटक–पटक...

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने

काठमाडौं: सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ।...

पटेर्वा सुगौली–५ मा महिला सामुदायिक भवन निर्माण सुरु

पटेर्वा सुगौली–५ मा महिला सामुदायिक भवन निर्माण सुरु

पर्सा — पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मनिहर्वामा महिला सामुदायिक भवन निर्माण कार्य सुरु गरिएको छ। शुक्रबार वडाध्यक्ष...

वीरगञ्ज–८ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

वीरगञ्ज–८ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

वीरगञ्ज महानगरपालिका वडा नं–८ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका...

जनतासँग नजिकिन पर्सा–१ का सांसद पन्तद्वारा सचिवालय उद्घाटन

जनतासँग नजिकिन पर्सा–१ का सांसद पन्तद्वारा सचिवालय उद्घाटन

पर्सा–१ का सांसद हरि पन्तले वीरगञ्जमा निजी सचिवालय स्थापना गरेका छन्। निर्वाचन जितेपछि सांसदहरू राजधानी केन्द्रित हुने र जनताबाट टाढिने...

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण मुद्दामा लेखा अधिकृतसहित पाँच जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक...

Page 5 of 89 1 … 4 5 6 … 89

Don't Miss It

Recommended