Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा : ८ लाख रुपैयाँ बराबरको मोबाइलको ग्लास बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा,२२ असार । सशस्त्र प्रहरीले पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ नगरपालिका ८ बकैया पुल क्षेत्रबाट ८ लाख रुपैयाँ बराबरको मोबाइलको पीभीसी टेम्पर ग्लास बरामद गरेको छ।

महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा न्यून बिलबिजक भएको उल्लिखित मूल्य बराबरको १६ हजारवटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो।

बरामद गरिएको १६ वटा कार्टुनमा राखिएका ग्लास आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० असार २२,शुक्रबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद