Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

दलित बालबालिकालाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण

३ सय २० विद्यार्थी लाभान्वित

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कौवाबन गाउँस्थित मुसहर बस्ती तथा वीरगन्ज महानगरपालिका–१९ केहुनियाको दलित बस्तीका बालबालिकालाई शैक्षिक सामग्रीसहित खानेकुरा वितरण गरिएको छ।

फिस फर दलित फाउण्डेशनले सञ्चालन गर्दै आएको निःशुल्क ट्युसन कक्षामा अध्ययनरत दलित समुदायका ३ सय २० जना बालबालिकालाई कापी, कलम, झोला, चाउचाउ र बिस्कुट वितरण गरिएको हो।

फाउण्डेशनका अध्यक्ष मनोज रामका अनुसार बौधिसत्व बिहार, बुढानिलकण्ठ काठमाडौंको सहयोगमा सामग्री वितरण गरिएको हो। उनले दलित बालबालिकाको पठनपाठनमा सुधार ल्याउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा फाउण्डेशनका सचिव दिपेन्द्र राम, सदस्य विनोद रामलगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज मेनरोड विस्तारविरुद्ध मानव सांग्लो
मुख्य समाचार

वीरगन्ज मेनरोड विस्तारविरुद्ध मानव सांग्लो

प्रकाशित : २०८३ बैशाख २४,बिहीबार
क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा
राष्ट्रिय

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

प्रकाशित : २०८३ बैशाख २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद