Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छिपहरमाई गाउँपालिका वडा नम्बर दुई सम्भौता र चेर्गहामा पून मतदान हुनु पर्ने माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज-नेपालि काङ्ग्रेस छिपहरमाई गाउँपालिका वडा नम्बर दुई सम्भौता र चेर्गहामा पून मतदान हुनु पर्ने माग गरेको छ ।

काङ्ग्रेसबाट छिपहरमाई गाउँपालिकाको अध्यक्षका उमेद्वार रहनुभएको नबिन सिंहले बैशाख ३० गते शुक्रबार भएको स्थानीय निर्वाचनमा विदेश गएका र मरेका व्यक्तिको नाउमा पनि मतदान भएकोले  उक्त मत रद्द गरी पून मतदान हुनु पर्ने माग गर्नुभएको छ ।

छिपहरमाई गाउँपालेकाका निबर्तमान अध्यक्ष ,अमोज गुप्तले उक्त मतदान केन्द्रमा गएर धाँधली गरी मत खसाल्न लगाएको सिंहले आरोप लगाउनुभएको छ ।

सिंहले निबर्तमान गाउँपालिका अध्यक्षले आफ्नो कार्यकालमा नियुक्त गरेको कर्मचारीले मत गणनाको क्रममामा बिभिन्न चलखेल गरेर मत सङ्ख्या फेरबदल गरेको बताउनुभयो । उहाले त्यस्ता कर्मचारीलाई तुरुन्त प्रहरीको हिरासतमा राखेरअनुसन्धान हुनुपर्ने बताउनुभयो ।

मत गणनामा खटिएको कर्मचारीले नेकपा एमालेका उम्मेदवार मनोज गुप्ताको मत १५९० को ठाउँमा ‘१६२०’ घोषणा गरेपछि विवाद उत्पन्न भएको र त्यसपछि  मत गणना प्रक्रिया रोकीएको छ । काङ्ग्रेसका उमेद्वार एवम युवा नेता सिंहले त्यहा पून मतदान भएन भने ठुलो दुर्घटना हुन् सक्ने बताउनुभयो । उहाले लोकतन्त्रलाई बचाउनको लागी पून मतदान हुनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ जेष्ठ २,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ जेष्ठ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद