मुख्य समाचार

पर्सामा पनि जन्मसिद्धका सन्तानले पाए वंशज नागरिकता

पर्साबाट एक महिनामा २५८१ जना जन्मसिद्धका सन्तानले पाए वंशज नागरिकता

वीरगञ्ज । पर्सामा हालसम्म २ हजार ५ सय ८१ जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाएका छन् । नेपाल नागरिकता...

पर्सा ट्राफिक प्रहरीद्वारा ३ करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन

पर्सा ट्राफिक प्रहरीद्वारा ३ करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन...

करिब २ करोड मूल्य बराबरको सामग्रीसहित ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरीले करिब २ करोड मूल्य बराबरको भन्सार छलीका सामग्रीसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र...

आदर्शनगर चोकमा नि:शुल्क खानेपानी मेसिन जडान, मेयर सिंहले गरे उद्घाटन

वीरगञ्ज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज – १० स्थित आदर्शनगर...

वीरगञ्ज इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा १ महिला सहित ६५ जनाले गरे रगतदान

वीरगञ्ज इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा १ महिला सहित ६५ जनाले गरे रगतदान

वीरगञ्ज । नेपाल इन्जिनियर्स एसोसिएसनले वीरगञ्जमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ६५ जनाले रगतदान गरेका छन् ।...

श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा छात्रवृत्ति वितरण

श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा छात्रवृत्ति वितरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयका महिला तथा दलित छात्रहरु लाई आर्थिक...

नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगञ्ज । नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका वीरगञ्ज ईकाईले विर्तामा रहेको...

Page 188 of 351 1 187 188 189 351

Don't Miss It

Recommended