Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भन्सार छलेर ल्याइएको गहुँसहित ट्र्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २२,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भारतबाट भन्सार छलेर ल्याइएको गहुँसहित पर्सा प्रहरीले दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर पुल नजिककाे सडकखण्डबाट मे १ त ४८४८ र ना २ त ४५६८ नम्बरको ट्याक्टरहरूलाई रोक्नसाथ चालकहरू छाडी भागी फरार भएको, साथै गहुँ लोड रहेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गहुँको बजार मूल्य २४ लाख ५० हजार रुपैयाँ बराबर छ।

आवश्यक कारबाहीको लागि गहुँसहित ट्र्याक्टरलाई बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएपी दीपक गिरीले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० श्रावण २२,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० श्रावण २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद