Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा बारा र पर्साबाट १८ जना मनाेनित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २३,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघकाे केन्द्रीय सदस्यमा पर्साबाट ९ जना मनाेनित भएका छन् ।

साेमबार कांग्रेस सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय समितिकाे तदर्थ कार्य समितिमा पर्साबाट ९ जनालाई मनाेनित गरेका हुन् ।

पर्साबाट नेविसंघको केन्द्रीय सदस्यमा मनाेनित हुनेहरुमा मुनराज तिवारी, विकेश पटेल,सुरेन्द्र लामिछाने , राजेश पटेल,सुदिप साह, साबिर हुसेन,नेहा मिश्र, युसुप अहमत र त्रिलाेक्य साह रहेका छन् ।

यस्तै बाराबाट पनि नेविसंघको केन्द्रीय सदस्यमा ९ जना मनाेनित भएका छन् ।

बाराबाट नेविसंघको केन्द्रीय सदस्यमा मनाेनित हुनेहरुमा निजामुदिन समानी, रिता रिजाल,शिव कुमार चाैधरी,पुरन तिमल्सिना, हृदयराज मिश्र,हरिओेम साह,विकल्प भट्टराई , राजकिशाेर साह र विनाेद साह रहेका छन् ।

कांग्रेस सभापति देउवाले नेविसंघको केन्द्रीय सदस्यमा देशभरबाट ७१० जनालाई मनाेनित गरेकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पाैडेलले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० श्रावण २३,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० श्रावण २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद