Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाँदै, मन्त्रिपरिषद्‍बाट भ्रमण स्वीकृत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।। सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जाँदैछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । असोज पहिलो सात प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने कार्यतालिकासमेत रहेको छ । सभार : कान्तिपुर

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

प्रकाशित : २०८० भाद्र ६,बुधबार
वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न
मुख्य समाचार

वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद