Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुबोध स्मृति पुरस्कार वीरगञ्जका वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २२,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । यसवर्षको सुबोध स्मृति पुरस्कार वीरगञ्जका वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने भएको छ । वीरगञ्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहद्वारा स्थापित ५१ हजार नगद राशिको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बसेको बैठकले यस वर्षको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको प्रतीक दैनिकका सम्पादक शत्रुधन नेपालले जानकारी दिए ।

यसअघि यो पुरस्कार फोटो विधाका पत्रकार मात्रै प्रदान गरिंदै आएकामा गत वर्षदेखि भने अन्य विधाका पत्रकारलाई पनि प्रदान गर्न थालिएको हो ।गत वर्ष यो पुरस्कार पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको थियो ।

नेपालका अनुसार, यसपालिको पुरस्कार प्रतीक दैनिकको वार्षिक उत्सवको अवसरमा आगामी भदौ १ गते एक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।बैठकमा समूहका निर्देशक जगदीश प्रसाद शर्मा, मधुप शर्मा, व्यवस्थापक विकाश शर्मा , सहसम्पादक आरके पटेल, राधेश्याम पटेललगायतकोपनि सहभागिता थियो । सभार : मधेस खबर 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० श्रावण २२,सोमबार
तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८० श्रावण २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद