© 2024
वीरगञ्ज, – बाराको परवानीपुर गाउँपालिकामा जनचेतनामूलक तथा सीपमूलक तालिम कार्यक्रमका नाममा लाखौँ रुपैयाँ अनियमितता भएको आरोप सार्वजनिक भएपछि स्थानीय तहको...
समाचार प्रकाशनपछि सञ्चारकर्मी तथा कार्यालयमाथि धम्की र मानसिक दबाब सिर्जना गरिएको आरोपमा वीरगन्जबाट प्रकाशन हुदैं आएको यात्रा डेली अनलाइन पत्रिकाले...
बारा । विकास र सुशासनका नाराबीच बारा जिल्लाको परवानीपुर गाउँपालिकाका केही स्थानीयवासी अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित रहेको गुनासो गरेका...
वीरगन्ज — बाल अधिकार संरक्षण तथा संवद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार वीरगन्जमा सम्पन्न भएको छ। युवालयको...
पोखरिया । पर्साको पोखरिया नगरपालिका मा आर्थिक अनियमितता, प्रशासनिक बेथिति तथा करार कर्मचारीहरूको बढ्दो प्रभावबारे स्थानीयस्तरमा व्यापक चर्चा हुन थालेको...
परवानीपुर। परवानीपुर गाउँपालिका–५ स्थित नौतन टोलमा निर्माणाधीन नालाको गुणस्तरप्रति स्थानीयवासीले गम्भीर चासो व्यक्त गरेका छन्। स्थानीयले सामाजिक सञ्जालमार्फत नाला निर्माण...
पर्सा। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको वीरगञ्जस्थित कृष्ण प्रणामी चोक शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत जनजाति कल्याण आश्रम, वीरगञ्जमा...
वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साको जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त ९हरि पन्त० निर्वाचित भएका छन्। नयाँ जिल्ला नेतृत्व चयनका लागि...
वीरगञ्ज। पर्सा यातायात व्यवस्था कार्यालयमा गत बिहीबार भएको विवादपछि कार्यालय प्रमुख कुशेश्वर साह तेली र सेवाग्राही हरिवंश प्रसाद गुप्ताबीचको घटनाले...
वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं। २४ को आर्थिक सहयोग तथा एडरोबोटिक्सको प्राविधिक सहकार्यमा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एकमहिने विज्ञान तथा...
