Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव सेवा आश्रम वीरगञ्ज द्धारा एक युवकको उद्दार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ३०,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले एक युवकको उद्दार गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा रानी पोखरीबाट शाखाले १७ वर्षीय गंगा दासको शनिबार बिहान उद्धार गरिएको हो ।

मानसिक स्वास्थ्य कमजोर भएका युवकलाई बेवारिसे अवस्थाबाट उद्धार गरिएको आश्रमले जनाएको छ । उद्दार गरिएका दासलाई वीरगञ्ज– २५ सिर्सियास्थित शाखामा राखिएको आश्रमका मधेश प्रदेश शाखा संयोजक देवेश गुप्ताले जनाए । गुप्ताका अनुसार दासको ठेगाना खुल्न सकेको छैन ।

वडा प्रहरी कार्यालय श्रीपुर र स्थानियहरुको सहयोगमा दासको उद्दार गरिएको आश्रमले जनाएको छ । आश्रमका अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारुले उनको ठेगाना पत्ता लगाउन सहयोग गरिदिन आग्रह गरेका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० भाद्र ३०,शनिबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० भाद्र ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद