समाचार

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको अवस्था गम्भीर अस्पताल भर्ना

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको अवस्था गम्भीर अस्पताल भर्ना

इस्लामाबाद, २७ जेठ (रासस÷एएनआई)- पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसर्रफ अस्पताल भर्ना हुनुभएको छ । पछिल्लो तीन हप्तादेखि दुबई स्थित एक...

‘राजनीतिक र चुनावी एजेण्डा कार्यकर्तामार्फत जनतामा पु¥याउनुपर्ने’

फ्रान्समा संसदीय निर्वाचनको तयारी अन्तिम चरणमा

पेरिस, २७ जेठ (रासस÷सिन्ह्वा)-  फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ । नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका...

प्रेस स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै काम गर्दैनौँ- सञ्चारमन्त्री साह

प्रेस स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै काम गर्दैनौँ- सञ्चारमन्त्री साह

जनकपुर, २६ जेठ (रासस) ः मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रेस स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै काम प्रदेश सरकारले...

आइओसीलाई किस्ता तिर्न नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आइओसीलाई किस्ता तिर्न नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २६ जेठ (रासस) ः नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको...

दुई देशबाट अफगानिस्तानका पाँच हजार शरणार्थी घर फिर्ता

दुई देशबाट अफगानिस्तानका पाँच हजार शरणार्थी घर फिर्ता

काबुल, २६ जेठ (रासस÷सिन्ह्वा) ः अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका...

श्रीलङ्कामा मास्क लगाउनै पर्ने नियम खारेज

श्रीलङ्कामा मास्क लगाउनै पर्ने नियम खारेज

कोलम्बो, २६ जेठ (रासस÷सिन्ह्वा) ः श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक...

कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

किन्शासा, २६ जेठ (रासस÷सिन्ह्वा) ः प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हिरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको...

Page 251 of 257 1 250 251 252 257

Don't Miss It

Recommended