Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगंज भन्सार कार्यालयले ६ महीनामा ७६ अर्ब राजस्व सङ्कलन गर्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०९ फागुन । वीरगंज भन्सार कार्यालयले चालू आवको ६ महीनामा ७६ अर्ब ५४ करोड ८८ लाख २८ हजार राजस्व सङ्कलन गरेको छ ।

चालू आवमा भन्सारको वार्षिक राजस्व सङ्कलन लक्ष्य एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख ५५ हजार रहेको र चालू आवको ६ महीनामा ७६ अर्ब ५४ करोड ८८ लाख २८ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले बताए । उनले चालू आवको छ महीनामा सङ्कलित राजस्व लक्ष्यको ६२.४ प्रतिशत रहेको बताए । गत आव २०७८/७९ मा एक खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकोमा एक खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन भएको उनले बताए । गत वर्ष लक्ष्यभन्दा ५.७ प्रतिशत राजस्व बढी सङ्कलन भएको सूचना अधिकारी ढकालले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद