Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पत्रकारिता छोडेर राजनीतिमा आउनु :प्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २३,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सम्पन्न भएको छ । बिरगंज महानगरपालिका को सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा को आयोजना मा दुई दिने तालीम बिहिवार सम्पन्न भएको हो । छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह पत्रकारलाई कुनै पार्टी तथा कसैको मुख पात्र भएर काम नगर्न सुझाव दिनु भयो । पछिल्लो समयमा भएको स्थानीय निर्वाचनमा मैले हेरे कि केही पत्रकारहरु राजनीतिमा बढी सक्रिय भएको सिंहले बताए । प्रमुख सिंहले भने यदि राजनीति नै गर्नु छ भने पत्रकारिता छोडेर राजनीतिमा आउनु सुझाव दिए ।
तालिमको पहिलो र दोस्रो दिन सूचना ,सञ्चार , समाचार के हो ? विषय बारे प्रशिक्षण दिएको थियो ।
कुन कुन माध्यम बाट समाचार गर्ने ,सञ्चार क्षेत्रमा रहिरहन आफुलाइ प्राविधिक तथा लेखा सीप को निखार लेयाउनु पर्यो बारे तालिममा छलफल गरिएको थियोे ।
नेपाल पत्रकार महासंघ पर्सा को सभाहलमा भएको सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय का सचिव दिपेन्द्र चौहान,मधेस प्रदेश महासचिव श्याम बन्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालीमको अध्यक्षता पत्रकार महासंघ पर्सा का अध्यक्ष अनुप तिवारीले गरेका थिए । कार्यक्रम संचालन पत्रकार महासंघ पर्साका सचीव भूषण यादवले गरेका थिए ।छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम पर्साका विभिन्न सञ्चारमाध्यमका ३९ जना सञ्चारकर्मी हरुको सहभागीता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार २३,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद