समाज

सांसद् यादवले गरे पत्रकार स्व। सर्राफको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा

सांसद् यादवले गरे पत्रकार स्व। सर्राफको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा

वीरगञ्ज, २८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक...

मोटरसाइकलको ठक्करबाट पर्सामा पैदल यात्रुको मृत्यु

बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

बनेपा – काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।...

प्रदेशसभा सदस्य अन्सारीद्वारा शैक्षिक क्षेत्र सुधारका लागि पहल शुरु

प्रदेशसभा सदस्य अन्सारीद्वारा शैक्षिक क्षेत्र सुधारका लागि पहल शुरु

वीरगञ्ज २७ मंसिर– पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य अन्सारीले शिक्षामा सुधारका लागि शिक्षक, कर्मचारी, स्थानीबासी...

वीरगञ्ज महानगरले फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउँदै

वीरगञ्ज महानगरले फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउँदै

वीरगञ्ज,२७ मंसिर । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ । द एसिया फाउण्डेशनको सहयोग...

महानगरको ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा औषधीको कमी नहुने व्यवस्था मिलाउन मेयर सिंहको निर्देशन

महानगरको ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा औषधीको कमी नहुने व्यवस्था मिलाउन मेयर सिंहको निर्देशन

वीरगञ्ज,२७ मंसिर । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हरेक वडामा रहेका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी नहुने गरी व्यवस्था...

सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीका समस्या बुझ्दै मेयर सिंह

सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीका समस्या बुझ्दै मेयर सिंह

वीरगञ्ज, २७ मंसिर । वीरगञ्ज महानगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि महानगरले सक्रियता देखाएको छ । निर्वाचनका बेला...

सिर्सिया नदी फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि अनुगमन सुरु

सिर्सिया नदी फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि अनुगमन सुरु

वीरगञ्ज ,२७ मंसिर । सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन सुरु भएको छ । नदी आसपास...

शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते

शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते

बीरगन्ज, २६ मंसिर शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते भएका छन् । वीरगञ्ज (१४ स्थित विध्यालयका शिक्षक रामबालक यादवको...

वीरगञ्ज महानगरको सामुदायिक विद्यालयमा अनुगमन  निरन्तर, २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

वीरगञ्ज महानगरको सामुदायिक विद्यालयमा अनुगमन निरन्तर, २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

वीरगञ्ज,२६ मसिंर । वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमनलाई निरन्तरता दिएको छ । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन नगर भित्रका सबै...

मेयर सिंहको निर्देशन  महानगरमा रोकिएका जुनसुकै कार्यालयका योजना तत्काल अगाडि बढाउन

मेयर सिंहको निर्देशन महानगरमा रोकिएका जुनसुकै कार्यालयका योजना तत्काल अगाडि बढाउन

मंसीर २६÷वीरगंज वीरगंज महानगर क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाईएका ठेक्काहरुका योजनाको निर्माण कार्य तत्काल सुचारु गर्न महानगर प्रमुख राजेशमान...

Page 177 of 207 1 … 176 177 178 … 207

Don't Miss It

Recommended