Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा प्रहरीद्धारा चार क्युन्टिल ३० किलो गाँजा नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ३०,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारा प्रहरीले विभिन्न स्थानबाट बरामद करिब चार क्युन्टिल ३० किलो शुक्रवार गाँजा खाल्डोमा पुरेर नष्ट गरेको छ ।

प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको लागुऔषध गाँजालाई जिल्ला प्रहरी कार्यालय बाराले कलैया स्थित कार्यालय परिसरमा सरोकारवाला तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरेको हो ।

अबैध रुपमा चोरी पैठारी गरेर लागिरहेको गाँजा बरामदपछि कार्यालयमा सुरक्षित राखिएको थियो  । सोही लागुऔषध गाँजा प्रहरीले खाल्डो खनेर गाँजा हालेर माटो पुरेर नष्ट गरेको प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपाने बताएका छन ।

सो अवसरमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरीक्षक सुरेश काफ्ले, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतको उपास्थिति रहेको थियो ।सभार : साझेदारी डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० भाद्र ३०,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० भाद्र ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद