Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदेशसभा सदस्य अन्सारीद्वारा शैक्षिक क्षेत्र सुधारका लागि पहल शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज २७ मंसिर– पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य अन्सारीले शिक्षामा सुधारका लागि शिक्षक, कर्मचारी, स्थानीबासी तथा वीद्यार्थीसँग भेटघाट गरेका छन् ।
पर्सा क्षेत्र नम्बर १ को (क) मा शिक्षा क्षेत्रमा खासै परिर्वतन नभएको अवस्थामा सोमबार निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विभिन्न विद्यालयको अनुगमन गर्दै विद्यार्थी, शिक्षक , कार्यरत कर्मचारी तथा स्थानीबासीसँग संक्ष्पित भेटघाट र सुझाव संकलन गरेका हुन् । अन्सारीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेका छन् ।

भेटघाटका क्रममा अन्सारीले विद्यालयका शिक्षाको गुणस्तर तथा विद्यार्थीहरुको उपस्थितिमा सुधार कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सुझाव संकलन गरेका छन्। विद्यालयहरुमा गरिएको भेटघाटले आउने दिनहरुमा शैक्षिक गुणस्तर बढाउँदै समाजमा गतिशीलता ल्याउन र समाजलाई प्रगतिको बाटोमा अघि बढाउँन अत्याधिक प्रेरणा हासिल गरेको अन्सारीले प्रतिक्रिया दिएका छन् ।
शिक्षाले सामाजिक परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम हुनुको साथै सामाजिक परिवर्तनहरूको समीक्षा गर्ने विवेक दिने र सामाजिक परिवर्तनहरू स्वीकार गर्न मानसिक रूपमा पनि तयार गर्ने अन्सारीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद