अनलाईन वीरगंज

विवाह स्थलको रूपमा निकै लोकप्रिय  बन्दै गढीमाई मन्दिर

विवाह स्थलको रूपमा निकै लोकप्रिय बन्दै गढीमाई मन्दिर

तस्बिर :गोरखापत्रअनलाइन बारा,पछिल्लो समय बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर विवाह स्थलका रूपमा पहिलो छनोटमा पर्न थालेको छ ।गढीमाई मन्दिरमा...

प्रहरीकै मिलेमतोमा तस्करी मौलाउँदै, घुमुवा अवधेश मुखिया बिनमाथि गम्भीर आरोप

प्रहरीकै मिलेमतोमा तस्करी मौलाउँदै, घुमुवा अवधेश मुखिया बिनमाथि गम्भीर आरोप

वीरगंज — बाराको प्रसौनीस्थित नाकामा खटिएका प्रहरी घुमुवा अवधेश मुखिया बिनमाथि अवैध तस्करीमा संलग्न भएको गम्भीर आरोप लागेको छ। इलाका...

वीरगंजमा मेकानिकहरूका लागि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

वीरगंजमा मेकानिकहरूका लागि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

वीरगंज, जेठ २८ – एस के सप्लायर्स वीरगंजको आयोजनामा आज मेकानिकहरूका लागि एकदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एस...

“घण्टाघरमा बत्ती छैन, दोष मेरो किन?” – मेयर सिंहको ट्राफिकलाई झटारो

“घण्टाघरमा बत्ती छैन, दोष मेरो किन?” – मेयर सिंहको ट्राफिकलाई झटारो

वीरगन्ज सडकमा ‘अनुशासन सप्ताह’ चलिरहेको बेला, वीरगन्जको मुटु घण्टाघरमा ट्राफिक बत्ती नचलेको देखेर नगर प्रमुखको ‘धैर्यको बत्ती’ निभियो। वीरगन्ज महानगरपालिकाका...

गर्मी बढेसँगै मधेसका बासिन्दा खानेपानी अभावमा पिल्सिए

गर्मी बढेसँगै मधेसका बासिन्दा खानेपानी अभावमा पिल्सिए

रौतहट मधेस प्रदेशमा गर्मी दिनप्रतिदिन चर्कँदै जाँदा खानेपानीको समस्या विकराल बन्दै गएको छ। विशेषतः पर्सा जिल्लाको वीरगन्ज र रौतहटको कटहरिया...

“घरघरमा शुद्ध पानी पु¥याउन सरकार प्रतिबद्ध छ” – खानेपानीमन्त्री यादव

“घरघरमा शुद्ध पानी पु¥याउन सरकार प्रतिबद्ध छ” – खानेपानीमन्त्री यादव

भद्रपुर खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सरकार प्रत्येक नेपालीको घरघरमा शुद्ध र सुरक्षित खानेपानी पु¥याउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको...

चार वर्षदेखि अलपत्र: वीरगन्जको ऐतिहासिक नगवा पोखरी पुनर्निर्माण अधुरै

चार वर्षदेखि अलपत्र: वीरगन्जको ऐतिहासिक नगवा पोखरी पुनर्निर्माण अधुरै

वीरगन्ज, १६ नं वडा — धार्मिक र ऐतिहासिक महत्व बोकेको नगवा पोखरीको पुनर्निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। वीरगन्ज...

वीरगन्जमा अंजुमन ईस्लामिया मुर्लीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ जनाको सहभागीता

वीरगन्जमा अंजुमन ईस्लामिया मुर्लीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ जनाको सहभागीता

वीरगन्ज — ईद उल अजहा (बकरिद) को अवसरमा अंजुमन ईस्लामिया मुर्ली द्वारा वीरगन्ज मुर्लीस्थित जामा मस्जिद प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना...

Page 75 of 408 1 74 75 76 408

Don't Miss It

Recommended