Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अत्यधिक गर्मीका कारण जनकपुरका विद्यालय दुई दिनका लागि बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
A A
file photo

file photo

2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – लगातार बढ्दो गर्मीले जनकपुरका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन्। जेठ २९ र ३० गते अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय जनकपुरधाम उपमहानगरपालिकाले गरेको हो।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले जानकारी दिएअनुसार, बालबालिकाको स्वास्थ्यमा गर्मीले प्रतिकूल असर पार्न थालेपछि बिदा दिनु परेको हो।

यसैबीच, मधेस प्रदेश सरकारले बुधबार (कबिर जयन्ती) का अवसरमा सार्वजनिक बिदा दिएकाले यस साता तीन दिन विद्यालय बन्द रहनेछ।

धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद माध्यमिक विद्यालयमा मंगलबार अत्यधिक गर्मीका कारण २० जना विद्यार्थी बेहोस भएका थिए। तिनमध्ये ३ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनीहरू अहिले खतरा मुक्त छन्।

जनकपुरमा गर्मीको अवस्था भयावह बनेको छ। मंगलबार तापक्रम ३९ डिग्री सेल्सियस पुगेको थियो भने बुधबार बिहानै तापक्रम ३४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। तातो हावा र चर्को घामका कारण जनजीवन प्रभावित बनेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद