Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा मेकानिकहरूका लागि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
A A
6
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, जेठ २८ – एस के सप्लायर्स वीरगंजको आयोजनामा आज मेकानिकहरूका लागि एकदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एस के सप्लायर्सका सञ्चालक अब्दुल सकुर हवारीको अध्यक्षतामा सम्पन्न भयो।

अन्तक्र्रियामा टोटल इनर्जी लुब्रिकेन्ट कम्पनीका प्रतिनिधि ज्याहुल हक समानीले टोटल इनर्जी लुब्रिकेन्ट उत्पादनहरूबारे प्राविधिक विवरणसहित जानकारी प्रस्तुत गरे।

कार्यक्रममा वीरगंजका विभिन्न वर्कशपका सञ्चालक तथा मेकानिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले टोटल इनर्जी लुब्रिकेन्टको गुणस्तर, बजारमा उपलब्धता तथा ग्राहक सन्तुष्टि सम्बन्धी अनुभवहरू साझा गरे।

कार्यक्रमले मेकानिकहरूलाई नयाँ प्रविधि र उत्पादनबारे जानकारी प्रदान गर्नुका साथै व्यावसायिक सञ्जाल विस्तारमा समेत सहयोग पुगेको आयोजकको भनाइ छ।

कार्यक्रमलाई पेशागत सशक्तीकरण र व्यावसायिक संवादको माध्यमको रूपमा लिइएको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद