Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ओबीसी महासङ्घ पर्साद्वारा वीरगञ्जको नारायणी अस्पतालमा फलफूल वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घ पर्साले मङ्गलवार वीरगञ्जको नारायणी अस्पतालमा फलफूल वितरण गरेको छ ।

अस्पतालको जनरल वार्डमा भर्ना रहेका बिरामी र तिनका कुरुवाहरूलाई महासङ्घ पर्साका अध्यक्ष देवनाथ महतोको नेतृत्वमा गएको टोलीले फलफूल वितरण गरेको हो ।

हिन्दुहरूको ठूलो पर्व दीपावली र छठको उपलक्ष्यमा फलफूल वितरण गरेको महासङ्घले बिरामीहरूको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिएको अध्यक्ष महतोले बताए ।

महतोका अनुसार अस्पतालमा बिरामीहरूको उपचारमा कुनै लापरबाही नहोस् भनेर फलफूल वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्था र अस्पतालले उपलब्ध गराइरहेको सेवा सुविधाको बारेमा जानकारी लिइएको थियो ।

फलफूल वितरण कार्यक्रममा ओबीसी महासङ्घ पर्साका जिल्ला सचिव नीरज महतो, वीरगञ्ज नगर कमिटीका अध्यक्ष राज साह, नगर उपाध्यक्ष रितेश पटेल, दिपक महतो कमलेश पटेल, दिपक महतो, सागर प्रजापति, राज किशोर साह, राजीव महतो र राजु पटेललगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद