अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोग : मेयर सिंहद्वारा १६ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान
वीरगंज वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ । ‘सशक्त...













