Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २८,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ महुवनमा बुधबार एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयको समर्थनमा युवाहरुको भेला सम्पन्न भएको छ ।
पर्सा–३ मा एमालेका उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवाहरु सहभागी उक्त भेलामा आगामी रणनीतिका बारेमा छलफल गरिएको थियो ।

भेलामा सहभागी युवाहरुले क्षेत्र नम्बर ३ को समग्र विकास, युवाहरुको लागि रोजगारीका अवसर सृजना तथा युवाहरुको उज्वल भविष्य सुनिश्चित गर्नका लागि एमालेका उम्मेदवार पाण्डेय नै उपयुक्त नेतृत्व रहेको निष्कर्ष निकाल्दै एकजुट भएर लाग्ने निर्णय गरेको भेलामा सहभागी महुवनका युवा निखिलराज गिरिले जानकारी दिए ।

भेलामा बलुवाबाट रामबाबु यादव, सन्देश यादव, महुवनबाट निखिल गिरी, अर्जुन पटेल, नन्दु पटेल, राजा जयसवाल लगायतका युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ माघ २८,बुधबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ माघ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद