Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सुक्खा बन्दरगाहमार्फत ६ महिनामा ५७२ रेल्वे र्‍याक आयात, ‘हल्टेज’ ले संख्या घट्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २८,बुधबार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमार्फत चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५ सय ७२ रेल्वे र्‍याकमार्फत मालवस्तु र सामान भित्रिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समिति, वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार, भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’ समस्याका कारण यस वर्षको रेल्वे र्‍याक संख्या गत वर्षकै तुलनामा केही घटेको हो। गत आर्थिक वर्षकै ६ महिनामा ५ सय ८८ रेल्वे र्‍याकमार्फत मालसामान भित्रिएका थिए।

वीरगञ्जमा भारतको कोलकाता, हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसामान ल्याइन्छ। एक पटकमा ४० फिट क्षमताका ४५ कन्टेनर वा २० फिट क्षमताका ९० कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।

सुक्खा बन्दरगाहमा विशेषगरी स्पन्ज आइरन, रासायनिक मलखाद, जिप्सन, फलाम र कोइला आयात गरिन्छ। प्रिस्टिन भ्यालीका अपरेशन इन्चार्ज अभिषेक मिश्रका अनुसार भारतीय रेल्वे प्रणालीमा दुई महिनाअघि देखिएको समस्या अहिले क्रमिक रूपमा कम हुँदै गइरहेको छ। उनले कोलकाताबाट मालवाहक रेल्भ्याक वीरगञ्ज पुग्न झन्डै ८ दिन र विशाखापटनमबाट १० दिन लाग्ने पनि जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ माघ २८,बुधबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ माघ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद