पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
वीरगन्ज । पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले मंगलबार वीरगन्ज महानगर र पर्सागढी नगरपालिकाका विभिन्न वडाहरुमा...













