स्थानिय

पर्साको ठोरी गाउँपालिका साक्षर पालिका घोषणा, जिल्लामै पहिलो

पर्साको ठोरी गाउँपालिका साक्षर पालिका घोषणा, जिल्लामै पहिलो

वीरगन्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको छ। शनिबार ठोरी गाउँपालिका–३, शिकारीवासमा आयोजित विशेष समारोहमा...

वीरगन्जमा मोहर्रम कार्यक्रमको स्थललाई लिएर सुरक्षा र राजनीति आमने–सामने

वीरगन्जमा मोहर्रम कार्यक्रमको स्थललाई लिएर सुरक्षा र राजनीति आमने–सामने

वीरगन्ज । आउँदो असार २२ गते आइतबार मनाइने मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व मोहर्रम अन्तर्गतको ुबाना भाज्नेु कार्यक्रमको स्थललाई लिएर वीरगन्जमा...

भारतमा हराएकी सर्लाहीकी बालिका सई सुवास यादवको नेतृत्वमा   सकुशल उद्धार

भारतमा हराएकी सर्लाहीकी बालिका सई सुवास यादवको नेतृत्वमा सकुशल उद्धार

सर्लाही। भारतको सितामढीबाट हराएकी सर्लाहीकी एक नेपाली बालिकालाई प्रहरीले सकुशल उद्धार गरी नेपाल फर्काएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी...

बिरगंज समाज सेवाको निःशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा प्रवेश

बिरगंज समाज सेवाको निःशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा प्रवेश

बिरगंज । समाजमा सेवा भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बिरगंज समाज सेवा संस्थाद्वारा सञ्चालित निःशुल्क भोजन वितरण कार्यक्रम आज ६०...

साउथ जोन सेकेन्ड्री स्कुलका विद्यार्थीद्वारा जिराभवानी मन्दिरमा पंखा प्रदान

साउथ जोन सेकेन्ड्री स्कुलका विद्यार्थीद्वारा जिराभवानी मन्दिरमा पंखा प्रदान

बिरगंज — साउथ जोन सेकेन्ड्री स्कुल, बिरगंजका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीहरुले अध्ययन भ्रमणको क्रममा जिराभवानी गाउँपालिका–१ स्थित...

संघीय सरकारद्वारा वीरगन्ज महानगरपालिकालाई दुई थान पिकअप गाडी प्रदान

संघीय सरकारद्वारा वीरगन्ज महानगरपालिकालाई दुई थान पिकअप गाडी प्रदान

पर्सा । संघीय सरकारको खानेपानी मन्त्रालयले वीरगन्ज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि दुई थान पिकअप गाडी प्रदान गरेको छ। खानेपानी मन्त्री...

सिमरास्थित जगदम्बा स्टिल उद्योगमा विस्फोट स् लोसपा नेता सोनलद्वारा छानबिनको माग

सिमरास्थित जगदम्बा स्टिल उद्योगमा विस्फोट स् लोसपा नेता सोनलद्वारा छानबिनको माग

बारा । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले बाराको सिमरास्थित जगदम्बा स्टिल...

वीरगन्जमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, ४ सय विरुवा रोपियो

वीरगन्जमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, ४ सय विरुवा रोपियो

पर्सा । वीरगन्ज महानगरपालिका–१६ मा शुक्रबार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। रजत जयन्ति चोकदेखि बाइपास सडक हुँदै वैष्णवी मन्दिरसम्मको...

वीरगंज मेनरोडको अतिक्रम हटाउन स्थानीयको माग, सोमबार सर्वोच्चमा सुनवाइ 

वीरगन्जमा सडक विस्तारको विरोधमा पसल बन्द, टायर बालेर प्रदर्शन

पर्सा । वीरगन्ज महानगरपालिकाले त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको सडक विस्तार कार्य सुरु गरेपछि स्थानीय घरधनी र व्यापारीले विरोधस्वरूप शुक्रबार...

Page 19 of 167 1 18 19 20 167

Don't Miss It

Recommended