© 2024
पर्सा। चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा...
वीरगञ्ज। वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षक धिरेन्द्र तपलियामाथि व्यापारीसँग खुलेआम घुस मागेको र धम्की दिएको गम्भीर आरोप लागेको छ। व्यापारीहरूले...
वीरगंज – ठगीको मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएकी एक नेपाली महिलालाई युएई ९ग्ब्भ्० बाट पक्राउ गरी नेपाल ल्याइएको छ।...
पर्सा – कंचनजंघा स्कुल, वीरगन्जले सामाजिक उत्तरदायित्व अन्तर्गत कपडा तथा नगद सहयोग गर्दै वीरगन्ज कपडा बैंकलाई ११ बोरा कपडा र...
वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गरिएको छ । यस वर्षको छठ पूजा आयोजना र व्यवस्थापनका लागि...
सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम रु ४४ करोड नाघेको छ । आर्थिक वर्ष २०८२र८३ को...
पर्सा। वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका...
वीरगंज — छैठौं तहको अधिकृत भएर पनि करोडौं कमाएको आरोप खेपिरहेका वीरगंज यातायात व्यवस्था कार्यालयका विश्वनाथ यादव पछिल्लो समय घुस...
पर्सा — यस वर्ष मधेस प्रदेशमा केराको उत्पादनमा उल्लेखनीय गिरावट आएको किसानहरूले बताएका छन्। कुल उत्पादनको लगभग ८० प्रतिशत केरा...
बारा । संविधानले तोकेको समानताको हक र जातीय भेदभावविरुद्धको मापदण्डलाई खुला चुनौती दिँदै बाराको ब्रम्हपुरीमा आयोजित सार्वजनिक नवरात्र पूजाबाट दलित...
