Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिराहामा डाँकाको गोली प्रहार, बुबा–छोरा गम्भीर घाइते

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर ३,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सिराहा । सिराहामा डाँका समूहले गोली प्रहार गर्दा बुबा–छोरा गम्भीर रूपमा घाइते भएका छन्। कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतोलाई मध्यराति घरमै लुटपाट गर्ने क्रममा डाँकाहरुले गोली हानेको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुवै जनालाई गोली लागेको र स्थानीयस्तरमा उपचार सम्भव नभएपछि उनीहरूलाई विराटनगरस्थित न्यूरो अस्पतालमा सारिएको हो।
उनले बताएअनुसार डाँका समूहसँग भएको प्रतिकारका क्रममा गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि प्रहरीले तत्कालै घटनास्थल पुगेर डाँका समूहको खोजी तीव्र पारेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ मंसिर ३,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ मंसिर ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद