शिक्षा

एपेक्स म्यानेजमेण्ट कलेज, वीरगन्जले बीबीए पहिलो सेमेष्टरमा शतप्रतिशत नतिजा

एपेक्स म्यानेजमेण्ट कलेज, वीरगन्जले बीबीए पहिलो सेमेष्टरमा शतप्रतिशत नतिजा

वीरगन्ज । वीरगन्जको एपेक्स म्यानेजमेण्ट कलेजले बीबीए (BBA) कार्यक्रमको पहिलो ब्याचमै शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन...

वीरगन्ज पब्लिक कलेजमा बीआईटी कक्षा सञ्चालन, मोफसलमै उच्चस्तरीय आईटी शिक्षा सुरू

वीरगन्ज पब्लिक कलेजमा बीआईटी कक्षा सञ्चालन, मोफसलमै उच्चस्तरीय आईटी शिक्षा सुरू

पर्सा – वीरगन्ज पब्लिक कलेजले आगामी शैक्षिक सत्र २०८२ देखि ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कक्षा सञ्चालन गर्ने घोषणा गरेको...

नेसनल इन्फोटेक कलेजद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

नेसनल इन्फोटेक कलेजद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

वीरगंज — बढ्दो गर्मी र वीरगंजमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै, नेसनल इन्फोटेक कलेज, वीरगंज–१५ ब्रह्मचोकले बुधबार आकस्मिक रक्तदान कार्यक्रम...

पर्साको ठोरी गाउँपालिका साक्षर पालिका घोषणा, जिल्लामै पहिलो

पर्साको ठोरी गाउँपालिका साक्षर पालिका घोषणा, जिल्लामै पहिलो

वीरगन्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको छ। शनिबार ठोरी गाउँपालिका–३, शिकारीवासमा आयोजित विशेष समारोहमा...

गाउँपालिकाका सरकारी विद्यालयमा चरम शैक्षिक गिरावट, जवाफदेही को — युवा नेता अनिल साहको आक्रोश

गाउँपालिकाका सरकारी विद्यालयमा चरम शैक्षिक गिरावट, जवाफदेही को — युवा नेता अनिल साहको आक्रोश

परवानीपुर बारा । के साँच्चै परवानीपुर गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा पढाइ भैरहेको छ — स्थानीय युवा नेता अनिल साहले कडा...

बीरगंजको ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम सम्पन्न

बीरगंजको ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम सम्पन्न

बीरगंज, पर्सा — ब्राइट प्लस टु कलेज, बीरगंजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको...

एसईई नतिजा शर्मनाक! परवानीपुरका तीन सामुदायिक विद्यालयमा उत्तीर्ण दर १३% भन्दा कम

एसईई नतिजा शर्मनाक! परवानीपुरका तीन सामुदायिक विद्यालयमा उत्तीर्ण दर १३% भन्दा कम

परवानीपुर, (बारा) — शैक्षिक सुधारका नाममा वर्षौंदेखि कार्यक्रम, गोष्ठी, तालिम र बजेटको ओइरो लागे पनि परवानीपुर गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको...

नेशनल मेडिकल कलेजमा नयाँ पिजी विद्यार्थीलाई स्वागत स् महिलाको सक्रियता र जिम्मेवारीमूलक चिकित्साशिक्षामा जोड

नेशनल मेडिकल कलेजमा नयाँ पिजी विद्यार्थीलाई स्वागत स् महिलाको सक्रियता र जिम्मेवारीमूलक चिकित्साशिक्षामा जोड

वीरगन्ज — नेशनल मेडिकल कलेजले शुक्रबार एक कार्यक्रमका बीच स्नातकोत्तर ९पिजी० तहमा भर्ना भएका ५३ जना विद्यार्थीलाई स्वागत र शैक्षिक...

वीरगन्जमा ३१९ किलो चरेससहित एक जना पक्राउ, नेपाल–भारत तस्करी सञ्जालमा संलग्नताको आशंका

वीरगन्जमा ३१९ किलो चरेससहित एक जना पक्राउ, नेपाल–भारत तस्करी सञ्जालमा संलग्नताको आशंका

वीरगन्ज – पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय...

परवानीपुर गाउँपालिकाको ३४ करोडको बजेट- शिक्षा, कृषि र महिला(युवा लक्षित योजनामा प्राथमिकता

परवानीपुर गाउँपालिकाको ३४ करोडको बजेट- शिक्षा, कृषि र महिला(युवा लक्षित योजनामा प्राथमिकता

बारा — परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ३४ करोड ३४ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ।...

Page 6 of 28 1 5 6 7 28

Don't Miss It

Recommended