© 2024
डोटी, कात्तिक ११ गते । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किवी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार...
सर्लाही, कात्तिक ७ गते । अनुदानमा बिउ किनेर रोपेको धानमा दाना नलागेपछि सर्लाहीका किसान मारमा परेका छन् । लालबन्दी नगरपालिका...
सप्तरी, कात्तिक ७ गते । सप्तरीको कृषकले लगाइएको धान बालीमध्ये ६ हजार हेक्टरको १८ हजार मेट्रिक टन धानबाली बाढीले नष्ट...
काठमाडौँ, कात्तिक ६ गते । यस पटकको तिहारमा मुलुकभर ४५ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री...
तनहुँ। किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि...
नवलपुर, असोज २४ गते । बिहानै एक जना बारीमा जाने, खाना खानका लागि अर्को सदस्यले पालो दिने र दिनभरि फेरि...
सप्तरी। पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।...
कास्की, असोज २१ गते । अरूबेला मासु नखाए पनि दसैँमा ऋण काढेरै पनि मासु खाने चलन अहिले पनि छ ।...
वीरगन्ज,१३जेष्ठ – राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि...
पर्वत। जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन...
