Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

आमा बन्दै ‘बर्फी’ अभिनेत्री इलियाना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउड फिल्म ‘बर्फी’ की अभिनेत्री इलियाना डिक्रूज आमा बन्दै छिन्।

उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। इन्स्टाग्राममा बच्चाको लुगाको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘छिट्टै आउँदैछ। आफ्नो सानो प्रियसँग भेट्न धेरै प्रतीक्षा गर्न सक्दिनँ।’

उक्त बच्चाको लुगामा लेखिएको छ, ‘एडभेन्चर सुरू हुँदैछ।’ इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ।

इलियानाकी आमा समीरा डिक्रूजले उक्त पोस्टमा कमेन्ट गर्दै लेखेकी छन्, ‘मेरो नातिलाई छिट्टै यस दुनियाँमा स्वागत गरिनेछ।’

इलियानाको विवाह भएको छैन। उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए।

इलियाना पछिल्लो समय फिल्म ‘द बिग बुल’ मा देखिएकी थिइन्। हालै उनको ‘सब गजब’ गीत सार्वजनिक भएको थियो।

इलियाना रणदीप हुड्डासँग फिल्म ‘अनफेयर एन्ड लभली’ मा देखिनेछिन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद