समाज

आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्दै नारायणी अस्पताल

आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्दै नारायणी अस्पताल

पर्साको विरगञ्जमा रहेको नारायणी अस्पताल र पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ...

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

टीकापुर, २१ जेठ (रासस) ः कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन...

फास्ट ट्र्याकका फास्ट ट्र्याकका दुई चिनियाँ निर्माण कम्पनी ‘निलम्बित’

फास्ट ट्र्याकका फास्ट ट्र्याकका दुई चिनियाँ निर्माण कम्पनी ‘निलम्बित’

काठमाडौँ — काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्र्याक० मा सुरुङ निर्माणको जिम्मा पाएका २ वटा चिनियाँ कम्पनीलाई छिटो र गुणस्तरीय काम नगरेको...

नक्कली मदिरा सेवनबाट पूर्वी भारतमा १३ जनाको मृत्यु

नक्कली मदिरा सेवनबाट पूर्वी भारतमा १३ जनाको मृत्यु

रासस , सिन्ह्वा नयाँदिल्ली, जेठ १२ गते । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै...

वर्षाैदेखि जीर्ण सडक मर्मत गर्ने पहिलो निर्णय – मेयर सिंह

वर्षाैदेखि जीर्ण सडक मर्मत गर्ने पहिलो निर्णय – मेयर सिंह

वीरगञ्ज, १२ जेठ । महानगरका निर्वाचित मेयार राजेशमान सिंहले वर्षाैदेखि जीर्ण सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन् । वीरगञ्ज...

बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप

बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप

बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षक सहित १५ जना घाईते...

एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते

एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते

वीरगञ्ज– २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय...

परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी

परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका रामक्षत्रीप्रसाद कुर्मी विजयी भएका...

धोबिनी– २ को वडा अध्यक्षमा जसपाका देवेन्द्र विजयी

धोबिनी– २ को वडा अध्यक्षमा जसपाका देवेन्द्र विजयी

धोबिनी– २ को वडा अध्यक्षमा जसपाका देवेन्द्र विजय भएका छ्न । पर्साको धोबिनी गाउँपालिका वडा नं २ को अध्यक्षमा देवेन्द्र...

Page 205 of 207 1 … 204 205 206 207

Don't Miss It

Recommended