Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अभिभावक संघ पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ पोका रगत संकलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको घण्टाघर चोकमा आयोजना गरिएको रक्तदानमा ६२ पोका रगत संकलन भएको छ । अभिभवक संघ पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा ६२ पोका रगत संकलन भएको हो ।

खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेका संघका अध्यक्ष सन्दिप साहले बताए । रक्तदान गर्नेहरुमा पुजा ढकाल, मनिषा कुमारी झा, पुनम यादव, ओनिका कुमारी, बलिराम चौधरी, सुशिल कुमार साह, बिवेक प्रसाद साह, राहुल सर्राफ, अरुण साह, सन्दिप सर्राफ, आकाश कुमार साह, राजकुमार राय, नरेन्द्र कुमार तिवारी, राजिव ठाकुर, अजित कुमार मण्डल लगायत रहेका छन् ।

रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएपछि होलीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रममा शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको छ भने प्राविधिक सहयोग रक्तसंचार केन्द्र वीरगन्जले गरेको थियो ।

संघका अध्यक्ष सन्दिप साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर बिजय कुमार सरावगी थिए । यस्तै विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक एसपी कुमोध ढुंगेल, अतिथिहरु बुद्धिजिवी परिषद् नेपालका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कुमार कलवार, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, वीरगञ्ज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाइ, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष सन्जिप थापा, समाजसेवी ब्रिजेश्वर चौधरी, कपडा बैंकका अध्यक्ष, लालबाबु सिंह, युवा अभियान्ता दिलिप राज कार्की लगायत विभिन्न संघ सस्ंथाका प्रतिनिधिहरु तथा भद्रभलादमीको उपस्थिती रहेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० चैत्र ३,शनिबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० चैत्र ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद