Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका रामक्षत्रीप्रसाद कुर्मी विजयी भएका हुन् । उनले दुई हजार ९१७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी लोसपाका जगतनारायण महतोले दुई हजार ४४३ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार लालबाबुप्रसाद यादवले दुई हजार ४२६ मत ल्याउँदा जसपाका सन्जुसाह कानुले एक हजार ९६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
उपाध्यक्षमा निर्वाचित एमालेकी सुगान्धीदेवी कानुले तीन हजार २३२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाबाट उमेदवार बनेकी सावित्री देवीले दुई हजार ३८७ मत पाएकी छन् ।
यस्तै, कांग्रेसकी उम्मेदवार कुराननेसा खातुन दुई हजार १९४ मतका साथ तेस्रो भइन् । जसपाकी विन्दुकुमारी देवीले एक हजार ५७३ प्राप्त गरिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद