Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्दै नारायणी अस्पताल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २१,शनिबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्साको विरगञ्जमा रहेको नारायणी अस्पताल र पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ ।
लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो । नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खालिद हसन र रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप प¥यो ।”
नारायणी अस्पतालका निमित्त हुसेनले विहीबारनै एक सुचना जारी गदैं जेष्ठ १३ गतेको निर्णय अनुसार सार्वजनिक विदाबहेक आइतबारका दिन अस्पतालको बहिरङ्ग विभाग सञ्चालन हुने जनाएका छन् ।
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत्रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ । सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश
मुख्य समाचार

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश

प्रकाशित : २०७९ जेष्ठ २१,शनिबार
बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश
मुख्य समाचार

बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश

प्रकाशित : २०७९ जेष्ठ २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद