अनलाईन वीरगंज

१६ औं वार्षिकोत्सवको अवसरमा साउथ जोनमा रक्तदान, ५३ पोका रगत संकलन

१६ औं वार्षिकोत्सवको अवसरमा साउथ जोनमा रक्तदान, ५३ पोका रगत संकलन

बीरगन्ज, १५ माघ बीरगन्जस्थित साउथ जोन माध्यमिक विद्यालये १६ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...

विन्दबासिनीलाई कुष्ठरोग मुक्त पालिका बनाउन सचेतनामुलक अभियान चलाइने

विन्दबासिनीलाई कुष्ठरोग मुक्त पालिका बनाउन सचेतनामुलक अभियान चलाइने

वीरगन्ज,१३माघःपर्साको विन्दबासिनी गाँउपालिकालाई कुष्ठरोग मुक्त पालिका बनाउनका लागि सचेतनामुलक अभियान सञ्चालन गरिने भएको छ । ७२ औं विश्व कुष्ठ रोग...

भाषा ,संस्कृती पहिचान जोगाउन  संस्कारी बन्न जरुरी रहेको सरोकारवालाको जोड

भाषा ,संस्कृती पहिचान जोगाउन संस्कारी बन्न जरुरी रहेको सरोकारवालाको जोड

वीरगंज । आफ्नो भाषा,संस्कृती पहिचान जोगाउन पहिला आफु पनि संस्कारी बन्न जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । वीरगंज महानगरपालिकाद्वारा...

९० प्रतिशत दलित बालबालिका आर्थिक विपन्नताका कारण स्कुल छाड्न बाध्य

९० प्रतिशत दलित बालबालिका आर्थिक विपन्नताका कारण स्कुल छाड्न बाध्य

बीरगंज । आर्थिक विपन्नताका कारण पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा रहेका दलितबस्तिका ९० प्रतिशत भन्दाबढि दलित बालबालिका विद्यालय छाड्न बाध्य भएका...

नाबलिक किशोरीको बलात्कार गरेको आरोपमा बाराबाट भारतीय नागरिक पक्राउ

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा दुई युवालाई पक्राउ

खोटाङ। बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ...

चितवनको घुर्केश गाउँमा सामुदायिक घरबास सञ्चालन

चितवनको घुर्केश गाउँमा सामुदायिक घरबास सञ्चालन

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास ९होमस्टे० सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पु¥याउने...

पुल निर्माण सुरू भएपछि खुसी

पुल निर्माण सुरू भएपछि खुसी

लसीपुर।दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् । शान्तिनगर...

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

२० लाखभन्दा बढी दर्शनार्थीहरूजनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवमा सहभागी

धनुषा। श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ...

Page 89 of 409 1 88 89 90 409

Don't Miss It

Recommended