सार्वजनिक ऋण चार महिनामै थपियो ८४ अर्ब
काठमाडौँ — चालु आर्थिक वर्षका चार महिना ९साउन, भदौ, असोज र कात्तिक० मा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले...
काठमाडौँ — चालु आर्थिक वर्षका चार महिना ९साउन, भदौ, असोज र कात्तिक० मा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले...
पर्सा — वैज्ञानिकहरूले बाख्रापालन गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । वीरगन्जको कृषि औजार कारखानालाई...
(बागलुङ)। बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी...
लमजुङ। चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै...
बाँके । बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समयमा पाटेबाघको सङ्ख्या २५ भन्दा बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी...
(झापा)।झापामा चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै...
वीरगंज, ५ मंसिर । समाजवादी प्रेस संगठन नेपाल पर्साको दोस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष...
जिप्रका बारा। वीरगन्ज । बारामा प्रहरीले अदालतबाट सजायको फैसला भएपछि फरार रहेका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला...
बीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका ‘चाइनिज लसुन’ बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले बिन्दबासीनी गाउँपालिका वडा नम्बर...
वीरगन्ज,५ मंसीरः नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्राईभेट लिमिटेडले मेगा सर्भिस क्याम्प २०२४ बुधबारदेखि सुरु गरेको छ...
