Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

कुम्हाल टोलको एक घरमा सशस्त्र प्रहरीको छापा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ पुष १७,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१७पुसःवीरगन्जस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर तस्करीको ८ लाख रुपैयाँ बढीको कपडा बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हाल टोलस्थित एक घरमा सशस्त्र प्रहरीले बुधबार छापा मारेर ८ लाख २८ हजार रुपैयाँ मूल्यको कपडा बरामद गरेको हो ।घरधनीको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।

सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार कार्यालयबाट खटिएको टोलीले राजश्व छलेर भारतबाट ल्याएर घरमा गोदाम बनाई राखिएको कपडा बरामद गरेको हो ।

बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुबाले जानकारी गराए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८१ पुष १७,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८१ पुष १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद